Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

ललितपुरमा १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी

ललितपुरमा १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी

  • ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलबाट सुनका गहना र नगद चोरी भएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार हाम्रो कोलोनीमा बस्ने प्रमिला कुमारी जोशीको घरबाट १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको छ । चोरले नगद ४७ हजार रूपैयाँ समेत चोरेको पीडितले दावी गरेका छन् ।

    घरधनी बुटवल गएको मौका पारेर मुख्य गेटको ताला फुटाएर चोरी गरेको जनाइएको छ । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij