Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कोरोना बढेसँगै चीनमा फेरि अनलाइन कक्षा सुरु

कोरोना बढेसँगै चीनमा फेरि अनलाइन कक्षा सुरु

  • कोरोना तीव्र रुपमा बढ्दै गएपछि चीनको ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन निर्देशन दिएको छ । सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुने सांघाईको शिक्षा ब्युरोले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    शून्य–कोभिड रणनीतिप्रति चौतर्फी आक्रोश बढेपछि केही समयअघि सरकारले प्रतिबन्ध सहज बनाएको थियो । प्रतिबन्ध खुकुलो भएसँगै कोभिड संक्रमण दिनहुँ बढिरहेका छन् । प्रतिबन्ध सहज बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको छ । 

    AGNI GROUP

    वित्तीय पत्रिका काइक्सिनका अनुसार पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij