Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

यसरी मनाइयो १०४औँ ललितपुर महानगर दिवस (तस्विरहरु)

यसरी मनाइयो १०४औँ ललितपुर महानगर दिवस (तस्विरहरु)

  • ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं वर्ष प्रवेशको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि ललितपुुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कार्यक्रमकोबीचमा उद्घाटन गरेका छन्

    images
    images
    images

    सो कार्यक्रम नगरप्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा भएको हो । सो कार्यक्रममा नगर प्रहरीले गरेको सक्रिय सचेतनामूलक कार्यहरुको फोटो प्रदर्शन गरिएको छ । जसमा १ सय २३ वटा फोटोहरु प्रदर्शन गरिएको थियो ।

    कार्यक्रममा बोल्दै मेयर चिरीबाबुले नगर प्रमुख हाछेथुको कामको प्रशंशा गरेका छन् । मेयर चिरीबाबुले ललितपुर महानगरपालिकालाई स्थानीय पालिकाको जेठो पालिकाको रुपमा रहेको बताए ।

    उनले भने, 'एउटा चित्रले हजारौ शब्द बोलेको हुन्छ अथार्त दशौँ लाख शब्द बोल्नुपर्ने कुराहरुलाई एउटा चित्रले बताएको हन्छ ।' कार्यक्रममा नगर प्रमुख हाछेथुले फोटोहरुको व्याख्या र विश्लेषण गरेका छन् । 

    319616502_878118409986573_207726267486780457_n.jpg

    318209944_3323749087883485_5039781255701991291_n.jpg

    319049012_3019764981658885_7953704996242024468_n.jpg

    319626890_618442160083626_1743629741932360945_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij