Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मुल्यमा सामान्य गिरावट

सुनको मुल्यमा सामान्य गिरावट

  • काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज छापावाल सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    AGNI GROUP

    यसैगरी चाँदी तोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij