Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

  • काठमाडौं । युरोपेली मुलुक टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने भएको छ । हाल भारतको दिल्लीमा रहेको आफ्नो दूतावासबाट टर्कीले नेपालमा समेत काम गरिरहेको थियो ।

    images
    images
    images

    परराष्ट्रमन्त्री नारायण खड्का र उनका टर्किस समकक्षी मेवलट काभुसोग्लुबीच शुक्रबार अपरान्ह टेलिफोन संवाद भएको थियो । सोही टेलिफोन सम्वालमा उक्त सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij