Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ठेचो जात्रामा लक्की गाइज क्लबको सक्रियता

ठेचो जात्रामा लक्की गाइज क्लबको सक्रियता

  • ललितपुर । गोदावरी नगरपालिका १२ ठेचोमा अहिले जात्राको तीव्र तयारी भैइरहेको छ । आज ठेचोमा योमरी पूर्णिमाको अवसरमा लक्की गाइज क्लबले जात्राको सजावटमा तीव्र रुपमा काम गर्दैछन् ।

    images
    images
    images

    सो क्लवले मन्दिर परिसरमा सरसफाईका साथ पानी ट्याङ्कीको मर्मतसँगै सो ट्याङ्कीमा विभिन्न प्रकारका आकृतिहरुलाई कलात्मक रुपमा कोरिएका छन् । 

    318125959_198381296063470_2952888641745887300_n.jpg

    317736094_198381342730132_5885112292338218386_n.jpg

    318185465_197646992803567_6023406605091785261_n.jpg

    318001117_198381362730130_3102391125448132493_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij