Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भरतको काँधमा बोत्स्वाना वाणिज्य दूतको कमाण्ड

भरतको काँधमा बोत्स्वाना वाणिज्य दूतको कमाण्ड

  • ललितपुर । सुमेरू ग्रुपका अध्यक्ष भरत महर्जन नेपालका लागी बोत्स्वाना देशको वाणिज्य दूतमा नियुक्त हुनुभएको छ । भारतमा आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष महर्जनलाई बोत्स्वानाको वाणिज्य दूत घोषणा गरिएको हो । बोत्स्वानाका परराष्ट्रमन्त्री लेमोगेन ख्वापेले महर्जनलाई वाणिज्य दूतको जिम्मेवारी दिएका हुन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij