Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

  • काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार १०० र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा किनबेच भएको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij