
Apr 16 2025 | २०८२, वैशाख ३ गते
ललितपुर । प्रतिनिधिसभाका तीन क्षेत्र र प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र रहेको ललितपुरमा कुल दुई लाख पचास हजार चार सय १० जना मतदाता छन् ।
क्षेत्र नं १ मा ७४ हजार तीन सय ९७, क्षेत्र नं. २ मा ८१ हजार ८ सय ९७ र क्षेत्र नं. ३ मा ९४ हजार एक सय १६ मतदाता रहेका छन् ।
ललितपुरमा १३१ मतदानस्थल र २९० मतदान केन्द्र रहेका छन् ।
कारागारका कैदीबन्दी र कर्मचारीका लागि नख्खु कारागार नख्खुमा र नमुना मच्छिन्द्र मा।वि लगनखेलमा गरेर दुईवटा स्थानमा अस्थायी मतदान केन्द्र राखिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij