Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरमा नाबालिका बलात्कार आरोपमा पक्राउ

ललितपुरमा नाबालिका बलात्कार आरोपमा पक्राउ

  • ललितपुर । ललितपुरमा एक नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी देवापुर ग्रामपञ्चायतका २० वर्षीय रेहान शेख रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    images
    images
    images

    बल्खुस्थित नमस्ते सुविधा गेष्ट हाउसमा उनीमाथि नाबालिकालाई बलात्कार गरेको आरोप छ । विहे गरेर भारत लैजान्छु भनेर गेष्ट हाउसमा लगेर बलात्कार गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    उनीमाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij