Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ऐतिहासिक कात्तिक नाच आज सकिँदै

ऐतिहासिक कात्तिक नाच आज सकिँदै

  • ललितपुर । ललितपुर पाटनमा चलिरहेको कात्तिक नाच आज सकिँदैछ । बेलुका ७ बजे कात्तिक डबलीमा दधि लिला हुँदैछ । गएको कात्तिक १३ गतेदेखि सुरु भएको नाच अन्तर्गत नवौँ दिन वस्त्रहरण लीला तथा आठौँ दिन नृसिंह अवतार हिरण्यकश्यपु वधः प्रदर्शन गरिएको थियो।

    images
    images
    images

    ३ सय ८२ वर्ष पुरानो कात्तिक नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालन गरेको उल्लेख छ । कृष्णलिला र विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरु प्रस्तुत गरिन्छ ।

    images

    314981267_1600252877099684_6378935718283615462_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij