
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । ललितपुर महानगरपालिका २७ सुनाकोठीमा साथी बिच विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन्। खोटाङ जिल्लाका ४१ वर्ष राजेश राईले खुकुरी प्रहारबाट अन्दाजी ३५-४० वर्षीय रामचन्द्र राईको हत्या भएको चापागाउँ प्रहरी वृत्तले जनाएको छ।
सोमबार बेलुका सामान्य ज्यालाको विवादमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरी परिसर जावलाखेलका प्रवक्ता सुधिराज शाहीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij