
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले शनिबार तिहारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष मनोज कुमार न्याछ्योंको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा संघका अध्यक्ष न्याछ्योंले चियापान कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउने विश्वास लिएको बताए ।
उहाँले आउँदै गरेको तिहार, नेपाल सम्बत र छठको उपलक्ष्यमा उपस्थित सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्नुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij