
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको नखिपोटमा तिहार तथा छठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । कफि क्लबको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
तिहारको उपलक्ष्यमा देउसी-भैलो तथा न्हुँ दयाँ भिन्तुना र छठ सहितका पर्वहरुको संयुक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।
साँस्कृतिक झलकहरुलाई नजर गरी विभिन्न गीत, संगित तथा नृत्य प्रस्तुत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij