
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । राजदल गणले मानव सेवा आश्रमलाई सहयोग गरेको छ । धापाखेल नागदहस्थित आश्रममा रहेका ५२ जना वृद्धवृद्धालाई खाद्यान्न तथा मण्डी सहयोग गरेको हो । शुभदिपावलीको अवसरमा वृद्धवृद्धालाई सहयोग गरिएको राजदल गणका सहसेनानी अपुराजा पन्तले विज्ञप्ति मार्फत जनाएको छ ।
तस्वीरमा वृद्धालाई न्यानो कोसेली हस्तान्तरण गर्नुहुँदै राजदल गणका प्रमुख सेनानी सुमित विक्रम राणा ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij