Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लागुऔषध सेवन गरि सवारी साधन चलाउने नियन्त्रणमा

लागुऔषध सेवन गरि सवारी साधन चलाउने नियन्त्रणमा

  • काठमाडौँ । लागुऔषध सेवन गरि सवारी साधन चलाएका तीनजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नंबर १ अन्र्तगत हेटौँडा–काठमाडौं सडकखण्डको तिरतिरे धारमा जाँच गर्ने क्रममा ३ जना चालकलाई नियन्त्रणमा लिइएको हो।

    चालकहरुको पिसाव जाँचबाट लागुऔषध प्रयोग गरेको पत्ता लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चाडपर्व लक्षित परिक्षणको क्रममा मकवानपुरका प्रहरी प्रमुख फिल्डमा खटिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij