Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

  • काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९० हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    AGNI GROUP

    त्यस्तै चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij