
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । तिखेदेवलमा रहेको सामुदायिक केन्द्र उमा महेश्वर व्याडमिन्टन क्लबद्धारा आयोजना गरिएको छैठौँ अन्तर क्लब व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा प्रथम विक्रम कार्की, केशव नेपाल, द्धितिय चित्रदेव जोशी र यम गुरुङ तथा रमेश नेपाल र बद्री नेपाल तृतीय भएका छन् । वडा अध्यक्ष अमृतजंग महतले प्रतियोगितामा विजयी हुनेलाई वडाले आर्थिक सहयोग गर्ने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij