Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ललितपुरका सिडिओलाई करुवा कोसेली

ललितपुरका सिडिओलाई करुवा कोसेली

  • ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई करुवा उपहारसहित बिदाई गरिएको छ । उपाध्यायले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको कुर्सी सम्हाल्ने अवसर पाएका छन् । ललितपुर रहँदा नागरिकहरुलाई सकारात्मक सेवा दिएर चर्चा बटुलेका उपाध्याय सचिव बन्ने पक्कापक्की नै छ । यता ललितपुरको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यको आगमन भएको छ । आचार्य कास्कीबाट ललितपुर हाँक्न कस्सिएका छन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij