Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सिटिनेटमा बढी मतले चम्कियो चिरीबाबु

सिटिनेटमा बढी मतले चम्कियो चिरीबाबु

  • ललितपुर । एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरुको संगठन (सिटिनेट) को कार्यसमितिमा नेपालका तर्फबाट ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ ।

    images
    images
    images

    मलेसियाको राजधानी क्लालालम्पुरमा सम्पन्न नवौं अधिवेशनबाट नेपालका तर्फबाट प्रमुख महर्जन निर्वाचित हुनुभएको हो । त्यसैगरि अधिवेशनको सिटिनेटको अध्यक्षमा दक्षिण कोरियाको सियोल सहरका मेयरलाई चयन गरेको छ । उपाध्यक्षमा मलेसियाको क्वालालम्पुरका मेयर र महासचिवमा अमेरिका विजय जगन्नाथन चयन हुनुभएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij