
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरपालिकास्थित लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल गरिएको छ । आइतबार महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान अन्र्तगत महानगरले उक्त पेट्रोल पम्प सिल गरेको हो ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले यसअघि पटक-पटक जानकारी गराएका थियौं। उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज सिल गरेको बताए ।
अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै नगर प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij