Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

थापाथलीको सडक जलमग्न, आवातजावतमा समस्या

थापाथलीको सडक जलमग्न, आवातजावतमा समस्या

  • काठमाडौं । ठूलो पानी परेपछि काठमाडौंको थापाथली क्षेत्र जलमग्न भएको छ । पानी सडकमा जमेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ भने सडकमा आवतजावत गर्ने पैदल यात्रीलाईसमेत कठिनाइ भएको छ ।

    images
    images
    images

    ड्युटीमा खटिएका ट्राफिक सकसपूर्ण रूपमा सवारी आवागमन सहज बनाउन लागि परेका छन् । बिहान केही समय ठूलो पानी परेपछि उपत्यकाका अधिकांश सडक जलमग्न भएका छन् ।

    साथै वागमती, हनुमन्ते, टुकुचालगायतका खोला बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij