Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरमा नेकपा एसले संघ र प्रदेशका लागि ५६ उम्मेदवार सिफारिस 

ललितपुरमा नेकपा एसले संघ र प्रदेशका लागि ५६ उम्मेदवार सिफारिस 

  • लफितपुर । नेकपा एकीकृत समाजवादी ललितपुरले प्रतिनिधिसभा र प्रदेशसभाकाा उम्मेदवारको नामावली सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ललितपुर जिल्ला कमिटि पार्टीको तर्फबाट उम्मेदवारहरुको नामावली गरेको हो ।  

    images
    images
    images

    प्रतिनिधिसभाका लागि निवार्चन क्षेत्र नं. १ मा उमेश शर्मा बजागाई एकल उम्मेदवारी सिफारिमा परेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ कृष्ण प्रसाद दाहाल, गोविन्द घिमिरे र दिपक घिमिरेको नाम सिफारिस गरिएको छ । नेकपा (एकीकृत समाजवादी) ललितपुरको उम्मेदवार सिफारिस गरीएका नामावलीहरु कार्यालय सचिव ललितपुरका अन्जल महतले दिएको विवरण अनुसारः–

    images

    प्रतिनिधि सभा–१ (प्रत्यक्ष)मा उमेश शर्मा बजागाई
    प्रतिनिधि सभा–१ (समानुपातिक)मा कृष्ण प्रसाद दाहाल, गोविन्द घिमिरे, दिपक घिमिरे
    प्रदेश सभा–१ “क” (प्रत्यक्ष)मा अमृतनाथ तिमल्सिना, रबिन सिलवाल 
    प्रदेश सभा –१ “क” (समानुपातिक)मा श्यामकृष्ण सिलवाल, राधा सिलवाल, रुजिना दुलाल र विष्णु सिलवाल
    प्रदेश सभा–१ “ख” (प्रत्यक्ष)मा दिनेश घिमिरे, दिल्ली प्रसाद बजगाई र बिदुर कार्की 
    प्रदेश सभा–१ “ख” (समानुपातिक)मा शाासिधर न्यौपाने, 
    प्रतिनिधि सभा–२ (प्रत्यक्ष)मा माधव प्रसाद पौडेल, कृष्णलाल महर्जन, राम सिं महर्जन, सुर्य बहादुर थापा र विकास बज्रचार्य 
    प्रतिनिधि सभा–२ (समानुपातिक)मा प्रेमाल कुमार खनाल, इन्द्रिरा श्रेष्ठ र भक्ति माया थापा 
    प्रदेश सभा–२ “क” (प्रत्यक्ष)मा नन्द प्रसाद न्यौपाने, नकुल थापा, लक्ष्मण रोक्का र रविन्द्र प्रसाद नेम्कुल
    प्रदेश सभा–२ “क” (समानुपातिक)मा निर्मला थापा, दिल कुमार थापा, अम्बिका श्रेष्ठ र  उर्मिला खनाल
    प्रदेश सभा–२ “ख” (प्रत्यक्ष)मा चिरीकाजी अवाले, विकास श्रेष्ठ र सानुकाजी महर्जन
    प्रदेश सभा–२ “ख” (समानुपातिक)मा अब्दुल खाँन, उषा बज्राचार्य, भाजुरत्न शाक्य र सुनिल नकर्मी
    प्रतिनिधि सभा—३ (प्रत्यक्ष)मा प्रमेश हमाल, स्वयम्भू राज डंगोल र सुदर्शन मिश्र 
    प्रतिनिधि सभा—३ (समानुपातिक)मा राम कुमार वान्तवा र कमल थापा 
    प्रदेश सभा—३ “क” (प्रत्यक्ष)मा उम्मेदवारको नाम कुमार थापा, हरिसरण गिरि, ऋषि प्रसाद भेटवाल र बुद्ध लक्ष्मी महर्जन 
    प्रदेश सभा—३ “क” (समानुपातिक)मा अन्जल महत, शालिग्राम मिश्र, ऋषी प्रसाद गजुरेल, योगिता राई, सन्तोष महर्जन र सानुमैया कार्की
    प्रदेश सभा—३ “ख” (प्रत्यक्ष)मा हरि कृष्ण थापा
    प्रदेश सभा—३ “ख” (समानुपातिक)मा रमा आचार्य, कल्पना अधिकारी र गोबिन्द थापा मगर

     

     

    images

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij