
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । कृष्ण प्रणामीले घर घर, जन जन जागनी नाराका साथ पृथ्वी परिक्रमा आयोजना हुँदैछ । श्री कृष्ण प्रणामी युवा परिषद प्रारम्भिक समिति हरिसिद्धिको आयोजना १०८ श्रीमत तारतम सागर पाठ पारायण यहि भाद्र २४ गते बाट प्रारम्भ हुन लागेको हो ।
पाठ पारायणमा सहभागि भै धर्मिक तथा आध्यात्मिक लाभ प्राप्त गर्न इच्छुक सुन्दरसाथहरुले नाम टिपाउन आयोजकले अनुरोध गरेका छन् । श्री कृष्ण प्रणामी सेवासमिति नेपाल, प्रणामी युवा परिषद नेपाल, र बाइजुराज समिति नेपालको सहकार्यमा हुन लागेको आयोजकले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij