Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

 महिला अभियानलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण

 महिला अभियानलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण

  • ललितपुर  । ललितपुरको जावलाखेलमा महिलाको लागि महिला अभियानलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण कार्यक्रम गरेको छ । विगत ६ महिना देखि  यस अभियानले निःशुल्क साइकल सिकाउने अभियानमा करिब ४०० जनाले महिलाले साइकल सिकी सकेको कार्यक्रमकी संयोजक रविता श्रेष्ठले जानकारी दिइनन् । 

    onlinepatrika
    Arghakhachi

    महिलालाई ट्राफिक नियम सम्बन्धि  प्रशिक्षण दिई काठमाडौँ ट्राफिक प्रहरी वृत्त कार्यलयका प्रहरी उपरीक्षक (SSP) अवदेश विष्ट क्षेत्रीले स्वयंसेवकको जाकेत तथा प्रहरी नियम पालन गरौँ भन्ने स्लश वितरण गर्नु भएको छ। 

    AGNI GROUP

    उक्त कार्यक्रमा बुद्ध एयर प्रा.लि. ले  २५ वर्ष पुगेको अवसरमा ४०० वटा कोन  प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीलाई हस्तारण गर्नु भएको थियो । प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले वर्षमा ३००० सडक दुघर्टना हुने बताए । उनले भने, ‘दैनिक सडक दुर्घटनाबाट ६ जनाको मृत्यु हुने गरिन्छ ।’ ट्राफिक नियम सम्बन्धि सचेत हुन्न अनुरोध गरे । 


     काठमाडौँ ट्राफिक प्रहरी वृत्तका निरीक्षक (ईन्स्पेक्टर) दामोदर भत्त र ललितपुर प्रहरी वृत्तका प्रमुख मिलन सिंहले ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएको हो । 

    304805809_1012246169454308_8924370351575645656_n.jpg

    304792873_753462545881508_5948450834485879096_n.jpg

    302723051_828725411841277_7273866348369734271_n.jpg

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij