Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

छतबाट हाम फालेका दुई विद्यार्थीको मृत्यु

छतबाट हाम फालेका दुई विद्यार्थीको मृत्यु

  • काठमाडौं । बुद्धनगरमा रहेको एक घरको ६ तलाबाट खसेर दुईजना स्कुले विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । बुटवल पावर कम्पनि नजिकैको एक निर्माणाधीन घरबाट दुई बालबालिका ६ तला माथिबाट हाम फालेका हुन् ।

    images
    images
    images

    छतबाट हामफाले पछि गम्भीर अवस्थामा रहेका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल बानेश्वर पुर्‍याइए पनि चिकित्सकले तत्काल मृत घोषित गरेका थिए । प्रहरीका अनुसार उनीहरू मध्यबानेश्वरमा रहेको पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी हुन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij