Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

देवगणद्वारा तीनपानेबाट ल्याइयो आगँसी (तस्विरहरु)

देवगणद्वारा तीनपानेबाट ल्याइयो आगँसी (तस्विरहरु)

  • ललितपुर । ठेचो नवदुर्गा भवानीको बाह्र वर्षे जात्राका लागि आज दक्षिण ललितपुरको दलचोकीस्थित तीनपाने जंगलबाट आगँसी(दाउरा) ल्याइएको छ । आज मंगलबार विहान साइत अनुसार देवगणहरु खाली खुट्टा हिडेर तीनपाने भञ्ज्याङ्गको जंगल पुगेको थियो ।

    images
    images
    images

    अपरान्ह चापागाँउको शेराफाँटबाट बाजासहित विभिन्न झाँकीसहित उल्हास मनाउदै देवगणहरुले बोकेर आगँसी मन्दिरको मुल डबलीमा निर्माणाधीन बल्चा (छाप्रो)मा लगेको हो ।
    आगँसी असोज १६ गते सुनाकोठीस्थित कुल्पी(बालकुमारी मन्दिरपरिसर)मा यज्ञ गरिन्छ । यही यज्ञका लागि यो आगँसीको प्रयोग हुन्छ । 

    301973616_379006027752463_7303846633051064497_n.jpg

    301725869_1139845829960267_7642651459835165073_n.jpg

    301747043_928302551905777_3683273945747200124_n.jpg

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij