Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

देवगणद्वारा जंगलबाट आज आगँसी ल्याइदै

देवगणद्वारा जंगलबाट आज आगँसी ल्याइदै

  •  ललितपुर। नवदुर्गा भवानीको बाह्र वर्षे जात्राका लागि आज दक्षिण ललितपुरको दलचोकीस्थित तीनपाने जंगलबाट आगँसी(दाउरा) लिन टोली प्रस्थान गरेको छ । आज विहान ठेचोबाट गुठीयारलागायत ठूलो मात्रामा स्थानीय आगँसी लिन प्रस्थान गरेको हो । साउन१० गते नवदुर्गा भवानी गुठीमा लगाइएको ताला भाद्र ९ गते खोलेको थियो । साइत अनुसार आज आगँसी लिन प्रस्थान गरेको नवदुर्गा भवानी गुठीका अध्यक्ष धर्म राज मालिले बताए । उनका अनुसार यो आगँसी असोज १६ गते सुनाकोठीस्थित कुल्पी(बालकुमारी मन्दिरपरिसर)मा यज्ञ गरिन्छ । यही यज्ञका लागि यो आगँसीको प्रयोग हुन्छ । आगँसी ल्याएपछि विभिन्न देवालयहरुमा नाच देखाइन्छ । यसलगत्तै साइत हेरेर विभिन्न ११ जलाशयबाट जल ल्याइन्छ ​।IMG_20220830_123357.jpg

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij