Jun 21 2026 | २०८३, असार ७ गते
डेंगु ज्वरो
(Dengue Fever)
परिचय
डेंगु ज्वरो अरु मौसमी ज्वरो जर्तै हो । डेंगु भाईरसवाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईवाट यो रोग मानिसमा सर्दछ ।
लामखुट्टेको बृद्धि विकास हुने स्थान
एडिज लामखुट्टे सफा जमेको थोरै पानीमा पनि फुल पार्दछ, खासगरि पानी जम्ने टिनका डब्बाहरु, प्लास्टिकका वोतल, प्लास्टिकका खोल, टायर, सीसी, अण्डाको बोक्रा, ड्रम, वाटा, बाल्टीन, फुलदानी, गमला, कुलर, पानीका ट्याङ्की आदीमा लगायत जुनसुकै पानी जम्ने भाँडा तथा स्थानहरु जस्तै छाना, कौसी, बरण्डा, ढल, नाली, कूलो, आदीमा फुल पार्दछ र यो लामखुट्टेको बृद्धि विकास हुन्छ ।
लक्षणहरु
डेंगुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखर ७ दिन सम्म रहन सक्छ । ज्वरोसंगै निम्न लक्षणहरु देखा पर्दछन् ।
डेंगु ज्वरोको उपचार
बच्ने उपायहरु
लामखुट्टेको बृद्धि विकास नियन्त्रण
बाबुराजा महर्जन
प्रमुख
समाज कल्याण महाशाखा
जनस्वास्थ्य शाखा
पुल्चोक, ललितपुर
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij