Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुर महानगर : वडा. नं. १४ को नागरिक सूचना

ललितपुर महानगर : वडा. नं. १४ को नागरिक सूचना

  • लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोगबाट बच्ने मुख्य उपाय हो ।

    डेंगु ज्वरो (Dengue Fever) बाट बच्ने उपायहरु

    images
    images
    images

    – लामखुट्टेको टोकाईबाट बच्ने । – झुल लगाएर मात्रै सुत्ने । – पुरा शरिर ढाक्ने लुगा लगाउनु पर्दछ । – घरको झ्याल ढोकामा जाली लगाउने ।

    images

    लामखुट्टेको बृद्धि विकास नियन्त्रण

    – आफ्नो घर वरिपरि र सार्बजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्ने । – पानी जमिहालेको खण्डमा हप्तामा दुई पटक जमेको पानी फाल्नु पर्दछ । – पानीको स्रोत ढाकेर राख्नु पर्दछ । – घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डीलाई पुरिदिने । – गमला राखेको प्लैटमा जमेको पानी हप्तामा दुई पटक फालेर प्लेट सफा राख्ने । – काम नलाग्ने भाँडा कुँडा, सिसी, वोतल, प्लाष्टिकका सामाग्री, टायर आदीको पानी जम्न नमिल्ने गरि बिसर्जन गर्ने ।

    ward logo.jpg

    images

    अमृत जंग महत्त

    वडाध्यक्ष, वडा. नं. १४ को कार्यालय, ललितपुर महानगरपालिका

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij