Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

महिला अभियानद्वारा ट्राफिक नियम  सम्बन्धि अनुशिक्षण

महिला अभियानद्वारा ट्राफिक नियम  सम्बन्धि अनुशिक्षण

  • ललितपुर । महिलाको लागि महिला अभियानको आयोजनामा आज ट्राफिक नियम  सम्बन्धि अनुशिक्षण कार्यक्रम गरेको छ । उक्त कार्यक्रमसँगै तीजको शुभकामना आदान प्रदान पनि भएको छ । ट्राफिक सम्बन्धि प्रशिक्षण जावलाखेल ट्राफिक विष्ट वरिष्ठ नायव निरीक्षक कृष्ण कुमार शर्माले दिएका छन् । शर्माले सडक जन्म देखि मृत्यु सम्म चाहिने बताए ।

    images
    images
    images

    उनले सडक दुर्घटनाले परिवारमा ठूलो असर पर्ने भएकाले यसलाई कम गर्न मानवलाई बचाउन ट्राफिकको महत्व भएको बताए । संसारभरी प्रतयेक वर्ष सवारी दुर्घटनाबाट करिब १३ लाख मृत्यु हुने, १५ देखि ४४ वर्ष उमेर समूहको मृत्यु र ५० हजार व्यक्ति सवारी दुर्घटनाबाट गम्भिर घाइते हुने जानकारी दिए । 

    images

    शर्माले साइकल हाइ वेयमा नआउन, सावधानी अपनाउन र सडक दुर्घटनाबाट बच्न ट्राफिकको नियम पालना गर्न अनुरोध गरे । 

    यस्तै, ट्राफिक प्रहरी नायव उपरीक्षक (डीएसपी) दल राम टमाटाले ट्रफिक नियम सम्बन्धि सहजीकरण गर्नुभयो । उनले ट्राफिक एक आवश्यकता हो, कानुन नबुझेर पनि ठूलो सरर पर्ने भएकाले बिना लाइसेन्स नभएकालाई सवरी साधन चलाउन नदिन अनुरोध गरे । साइकल चलाउनु भन्दा पहिला चेक जाँच गर्ने र ट्रफिकको नियम पालना गरेर चलाउन सकिने बताए ।  

    महिलाको लागि महिला अभियानकी संयोजक महेश्वरी विष्ट रावले महिला जहिले पनि घरको सेवा र काम मात्र गर्ने होइन । महिला राम्री मात्र होइन्, भित्री देखि शक्ति र बलियो भएर समाजमा देखाउनु पर्ने बताइन । 

    images

    301370163_753901385866615_3674037211549066348_n.jpg

    301299756_741621810242143_3516222896997430242_n.jpg

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij