Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

सुनको मूल्यमा आज सामान्य गिरावट

सुनको मूल्यमा आज सामान्य गिरावट

  • काठमाडाैँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३०० सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    images
    images
    images

    महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको छ ।

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij