Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.९५ रुपैयाँ रहेको छ ।

    images
    images
    images

    त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.४१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५०.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १५१.३५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९५ रुपैयाँ रहेको छ ।

    साउदी रियाल एकको खरिद दर ३३.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५८ रुपैयाँ रहेको छ ।

    fr_SLcuTwIbZw.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij