
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुरमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय इन्द्र नगरकोटीले ३० बर्षिय महिलालाई करणी गरेको आरोपमा शनिबार दिउँसो वृत्त चापागाउँबाट खटिएको प्रहरीले गरेको पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij