
Apr 24 2025 | २०८२, वैशाख ११ गते
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको भाउ तोक्दै सुनको कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य १ जार १७० रुपैयाँ कायम भएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij