Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सुनाकोठीमा भिमसेन जात्राको रौनक (फोटोफिचर) 

सुनाकोठीमा भिमसेन जात्राको रौनक (फोटोफिचर) 

  • ललितपुर । ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा भीमसेन (भिं द्यो)को पाँचौ स्थापना दिवस आज भव्यका साथ मनाइयो ।  भिमसेन जात्रा सुनाकोठी समाजको आयोजनामा भएको हो ।  

    images
    images
    images

    बालकुमारी स्थित भिमसेनको मूर्ति अगाडि पुजा पाठ, होम गरेर दिउँसो बाजा बजाएर भिमसेनको प्रतिकलाई खटमा राखि नगरपरिक्रमा गरेको छ । 

    एउटै शिलामा कुँदिएको १२ फिट अग्लो शक्ति र निष्ठाका प्रतिक एवम् व्यापारिक शुभ–लाभका आराध्यदेव मानिन्छ । कोभिड १९ का कारण केही वर्ष साधारण पूजा मात्र गरिएको र आज भिमसेनको वृहत्त रुपमा भव्य र सभ्य तवरले पूजा भएको छ ।

    पुजामा सहभागीता सबैलाई प्रसादको रूपमा समेबजी खुवाएका छन् ।

    299736835_781029876647917_2088837921209414620_n.jpg

    300023176_368961112094666_4061080919347751280_n.jpg

    299881144_1098968684047131_7374051385934576943_n.jpg300199207_464314625334590_4275600038803400409_n.jpg

    300522996_1435672920277170_4423947623099269301_n.jpg

    300243204_1264195187746330_6551904776146559695_n.jpg

    300079174_1694852677557046_605208577172171756_n.jpg

    299694440_1223641448403793_3338390902711159160_n.jpg

    299736112_635279017807801_4722461121923813544_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij