
Apr 16 2025 | २०८२, वैशाख ३ गते
ललितपुर । सुनाकोठीमा स्थापना गरिएको भीमसेन (भिंद्यो) को पूजा हुने भएको छ । एउटै शिलामा कुँदिएको १२ फिट भीमसेनको पूजा भाद्र ४ गते हुन लागेको छ । सुनाकोठी समाजद्वारा समस्त भक्तजनहरुलाई लक्षित गरि भिमसेन पूजा हुने भएको हो । नगरपरिक्रममा गरेर भिमसेनको जात्रा गरिनेछ । वडा अध्यक्ष हरि कृष्ण महर्जनले बताए । बिहान पुजापाठ, होम गरेर साँझ नगरपरिक्रमा गरिने कार्यक्रम छ ।
यस्तै, सुनागुथी समाजका सचिव बाबुराजा महर्जनले यसदिन बिहानदेखि पुजा पाठ र होम गर्ने कार्यक्रम रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij