Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

कलंकीबाट बिदा गरिँदै खसीबजार !

कलंकीबाट बिदा गरिँदै खसीबजार !

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कंलकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ।

    images
    images
    images

    महानगरले बिहीबार एक सुचना जारी गर्दै सूचना प्रकाशित भएको १५ दिनभित्रमा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको हो ।

    images

    १५ दिनभित्र नहटाए कानून अनुसार हटाइने महानगरको भनाइ छ ।

    299323293_525008172727762_5611834151388990938_n-600x425-1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij