Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

  • काठमाडाैँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले घटेर  ९६ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    images
    images
    images

    महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ रहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज बुधबार प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij