Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ललितपुरको ठेचोमा तनावः एक युवक मृत फेला

ललितपुरको ठेचोमा तनावः एक युवक मृत फेला

  • ललितपुर । ललितपुर गोदावरी नगरपालिका -१२ मा एक युवक मृत फेला परेका छन । मृतक गोदावरी नगरपालिका-११ चापागाउँ निवासी ३० वर्षीय राजेन्द्र देशार रहेको प्रहरी वृत्त चापागाउँले बताएका छन  ।

    images
    images
    images

    मृतकले लागुऔषध प्रयोग गरीएको प्रहरीले बताए । घटना अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij