
Apr 16 2025 | २०८२, वैशाख ३ गते
ललितपुर । गोदावरी नगरपालिका - ११ चापागाउँ र बुलुमा रोपाइँ जात्राको रौनक देखियो । जात्रामा कोदालो बोकेर बाउसे गर्ने अघिअघि हिँड्छन्, पछिपछि रोपाइँ गरेका छन् । रोपाई जात्रामा लाखे नाचको पनि रौनक देखियो ।
नेवार संस्कृतिबाट सुरू भएको रोपाईं जात्रा असारको महिना धानको रोपाईं गरेपछि मनाइन्छ। धान रोप्ने काम सकिएको खुशियालीमा यो जात्रा मनाइन्छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij