Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

कृष्ण प्रणमीद्वारा एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

कृष्ण प्रणमीद्वारा एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

  •  ललितपुर । श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिती ललिपुरको २८ औँ वार्षिक साधारण सभाको अवसरमा एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेका छन् । महालक्ष्मी नगरपालिका १ का वडा अध्यक्ष छिरीङ लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

    images
    images
    images

     प्रणामी युवा समाजमा आवद्ध भएका एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थीहरुलाई सम्मान गरेको आयोजकले जानकारी दिए । २०७७ सालमा ४.० जिपीए सर्वोत्कृष्ट अंक ल्याउने आशिष तिमल्सिना, २०७८ सालमा ३.८५ जिपीए ल्याउने रोनिश हुुमागाई र ३.३५ जिपीए ल्याउने उषा तिमल्सिनालाई सम्मान गरेका छन् ।  

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij