
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडाैँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij