Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ठेचो १२ वर्षे जात्राको साँस्कृतिक गतिविधिबारे पत्रकार सम्मेलन

ठेचो १२ वर्षे जात्राको साँस्कृतिक गतिविधिबारे पत्रकार सम्मेलन

  • ललितपुर । ठेचो १२ वर्षे जात्राको साँस्कृतिक गतिविधिबारे आज पत्रकार सम्मेलन गरेको छ । श्री नवदुर्गा भवानी देवी गुठीको १२ वर्षे जात्रा मुल व्यवस्थापन समितिको आयोजनामा भएको हो । जात्रा गत साउन १० गते गथामुगका दिनबाट सुरु भएको हो ।

    images
    images
    images

    ठेचोको बाह्र वर्षे जात्राको बारेमा हल्लाको पछि नलाग्न गुठीका नाइके भक्तलाल मालीले बताउनु भयो ।  बाह्र वर्षे जात्राका बारेमा नचाहिँदा हल्लाको पछि नलाग्नसमेत पत्रकार सम्मेलनमा गुठीका नाइकेले अनुरोध गर्नुभयो । 

    यस्तै, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले झण्डै सात सय वर्ष अगाडिदेखि मनाउँदै आएको यो बाह्रवर्षे जात्रालाई निरन्तरता दिनको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

    उनले भने, ‘धार्मिक अनुसार देवताहरु दुःखमा बसेकोले स्थानियले कुनै खुसीयाली मनाउन हुन्दैन् ।’

    जात्रा अवधि भित्र २८ विधि पर्व पुजाहरुबारे नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले उल्लेख गर्नुभयो । जात्राको लागि २७ जनाको मूल व्यवस्थापन समिति गठन गरेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij