Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

१९ अंकले घट्यो सेयर बजार

१९ अंकले घट्यो सेयर बजार

  • काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्से १९ अंक घटेर २०३७ अंकमा कायम भएको छ । कारोबार रकम १ अर्ब ७६ करोडमा खुम्चिएको छ । 

    images
    images
    images

    सबैजसाे उपसमूह घटेका छन् । बैंकिङ ३, विकास बैंक ५९, फाइनान्स ४२, होटल तथा पर्यटन ५०, जलविद्युत् ३१, जीवन बीमा ६७, उत्पादन ८२, माइक्रोफाइनान्स ३३, निर्जीवन बीमा ७०, अन्य २६ र ब्यापार उपसमूह ०.११ अंक घटे । १५० कम्पनीको मूल्य घट्दा ३२ को बढ्यो ।

    दुई कम्पनीहरु हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको मूल्य भने १० प्रतिशत बढयो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नेस्डो लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नबिल बैंक क्रमश: अगाडि रहे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij