Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरेको छ।
त्यस्तै, तेजावी सुनको मूल्य बिहीवार ९६ हजार १०० रुपैयाँ कायम गरिएको छ। महासंघले चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले कमी आएको जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij