Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

  • काठमाडौं । आज सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो दिनका तुलनामा ६ सय बढ्दा मंगलबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको कारोबार मूल्य साउन यताकै उच्च हो। चाँदीको मूल्य १० रुपैयाँ घटेको छ। बुधबारका लागि कारोबार मूल्य १२ सय ३० रुपैयाँ भएको छ। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij