
Apr 16 2025 | २०८२, वैशाख ३ गते
ललितपुर । गोदावरी नगरपालिका ३ मा भुपतेश्वर शिवलिङ्ग प्रतिस्थापन गरिएको छ । गोदावरीका मोतिचउरवासीले साउन महिनामा शिवको पूजा र आरधना गरेसँगै महादेव मूर्ति प्रतिस्थापन गरेका हुन् ।
गएको गोदावरीको बाह्वर्षे अर्थात सिंहअस्त मेलादेखि उक्त स्थानमा महादेवको मूर्ति प्रतिस्थापन गर्ने योजना बमोजिम सो काम सम्पन्न गरिएको स्थानीय रविन सिलवालले बताए ।
सो मूर्तिका लागि नगरपालिकाका साथै स्थानीयले पनि रकम सहयोग गरेका सिलवालले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij