Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

आज सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

आज सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

  • काठमाण्डौ । आज मङ्गलबार सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij