Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

कृष्ण प्रणामीद्वारा रक्तदान कार्यक्रम 

कृष्ण प्रणामीद्वारा रक्तदान कार्यक्रम 

  • ललितपुर । श्री कृष्ण प्रणामी बचत तथा ऋण सहकार संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको १६ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको आयोजकले जानकारी दिए ।

    images
    images
    images

    महालक्ष्मी नगरपालिका -१ कृष्ण मन्दिरमा नेपाल रेडक्रस सोसाइटी पुलचोक ललितपुरको सहयोगमा २७ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष  बालकृष्ण शर्माले बताए ।

    images

    कार्यक्रम उत्साहजन भएको संस्थाकी व्यवास्थापक लक्ष्मी तिमल्सिनाले बताइन् । 

    297886959_552507656664064_1717270585408235201_n.jpg

    297473592_452644030078105_3282414557705611990_n.jpg

    images

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij